दफा ८५
खातामा मात्र (एकाउण्ट पेयी) भन्ने उल्लेख भएको चेकको भुक्तानी
“खातामा मात्र” (एकाउण्ट पेयी) भन्ने शब्दहरू लेखिएको रेखाङ्कित चेकको भुक्तानी बैङ्करले जसको नाममा चेक खिचिएको छ सोही व्यक्तिको खातामा जम्मा गरी मात्र भुक्तानी दिइनेछ ।